Nayana Mai

नयन मै सजाई राखे तिमीलाई
बाँकि केवल तिमीलाई पाउन
हेरेरै चित्त बुझाउने भए
तस्बिर मै छौ तिमी साथ मा

गाजलु आँखाले, जब हेर्छौ मलाई
रोकिदिन्छ समय, तिमीलाई निहाल्न नै
जति हेरु त्यति हेरी रहु झैँ लाग्छ
तिम्रो मुस्कानले मन चोरी लान्छ

चाहना तिमी संगै, कटाउने यो जिवनै
यादमा हरपल तिमी नै मेरी
बाहाना धेरै बनाई टाढा नजाउन है
तिमीलाई नै गीत यो लेखेछु है

डुबाइदेउन, मायाको संसारमा
खोजई तिम्रो नै अब मलाई यहाँ
सांस फेर्न पनि, गाह्रो हुदैछ यहाँ
तिमी बिना यो जिन्दगानी मा
माया हा



Credits
Writer(s): Suyog Mahato
Lyrics powered by www.musixmatch.com

Link