Mero Maya K Ho (From "Rato Tika Nidar Ma")

मेरो माया के हो भनी भन्नुपर्दैन शायद
यति धेरै चोखो माया कोही गर्दैन शायद

मेरो आँखा बनेर हेर
मेरो धड्कन सुनेर हेर
सायद पाउनेछौ थाहा
तिम्रो प्रीत छ त्यहाँ, ओ
तिम्रो प्रीत छ त्यहाँ, ओ

तिमीलाई नसम्झेको पल हुँदैन
मनभित्र तिमीबाहेक अरू केही छैन
आफै सोच, आफै बुझ, मैले के भनूँ र?
साँच्चै माया गर्छु म तिम्लाई, हजुर

मेरो आँखा बनेर हेर
मेरो धड्कन सुनेर हेर
सायद पाउनेछौ थाहा
तिम्रो प्रीत छ त्यहाँ
तिम्रो प्रीत छ त्यहाँ, mm

तिमीसँगै बसिरहूँ भन्छ मेरो मन
तिम्रै नाममा गरिदिऊँ कि यो जीवन?
तिमी हुन्छौ जताततै, अरू के सोचूँ र?
साँच्चै माया गर्छु म तिम्लाई, हजुर

मेरो आँखा बनेर हेर
मेरो धड्कन सुनेर हेर
सायद पाउनेछौ थाहा
तिम्रो प्रीत छ त्यहाँ
तिम्रो प्रीत छ त्यहाँ, mm



Credits
Writer(s): Ravi Malla
Lyrics powered by www.musixmatch.com

Link