Lahure Dai

आकाशैमुनि एकबारको जुनी
आकाशैमुनि एकबारको जुनी
के गर्नु हो, लाहुरे दाइ, जोबन साँचेर?
के गर्नु हो, लाहुरे दाइ, जोबन साँचेर?

मर्नु नै परे मरौँला सँगै
मर्नु नै परे मरौँला सँगै
जाऊँ न साथै, लाहुरे दाइ, वाचा बाँधेर
जाऊँ न साथै, लाहुरे दाइ, वाचा बाँधेर

घामजूनै राम्रो, संसारै राम्रो, केही छैन नराम्रो
घामजूनै राम्रो, संसारै राम्रो, केही छैन नराम्रो
मान्छेको चोला, मर्नु नै पर्छ, केही छैन यहाँ हाम्रो
ओ लाहुरे दाइ, केही छैन यहाँ हाम्रो

लाहुरे दाइ, ओ लाहुरे दाइ
लाहुरे दाइ, ओ लाहुरे दाइ

के लानु छ र? खाली छ जानु, हाँसेको झन् राम्रो
के लानु छ र? खाली छ जानु, हाँसेको झन् राम्रो
सबैलाई छोडी जानु नै पर्छ, कोही छैन यहाँ हाम्रो
ओ लाहुरे दाइ, कोही छैन यहाँ हाम्रो

लाहुरे दाइ, ओ लाहुरे दाइ
लाहुरे दाइ, ओ लाहुरे दाइ

आकाशैमुनि एकबारको जुनी
आकाशैमुनि एकबारको जुनी
के गर्नु हो, लाहुरे दाइ, जोबन साँचेर?
के गर्नु हो, लाहुरे दाइ, जोबन साँचेर?

मर्नु नै परे मरौँला सँगै
मर्नु नै परे मरौँला सँगै
जाऊँ न साथै, लाहुरे दाइ, वाचा बाँधेर
जाऊँ न साथै, लाहुरे दाइ, वाचा बाँधेर

लाहुरे दाइ, ओ लाहुरे दाइ
लाहुरे दाइ, ओ लाहुरे दाइ

लाहुरे दाइ, ओ लाहुरे दाइ
लाहुरे दाइ, ओ लाहुरे दाइ



Credits
Writer(s): The Axe
Lyrics powered by www.musixmatch.com

Link