Ma Ta Dur Dekhi

म त दुर देखि आए
तिम्रो नाम बोकेर
म त दुर देखि आए
तिम्रो नाम बोकेर

सम्बोधन गर्दा गर्दै
गई गयौ छोडेर
सम्बोधन गर्दा गर्दै
गई गयौ छोडेर

म त दुर देखि आए
तिम्रो नाम बोकेर

एकै छिन र पर्खिदेऊ
केही बात गरिदेऊ
एकै छिन र पर्खिदेऊ
केही बात गरिदेऊ
मन का सारा भावना
लाई लुकाई न देऊ
मन का सारा भावना
लाई लुकाई न देऊ
म त दुर देखि आए
तिम्रो प्यार बोकेर

म त दुर देखि आए
तिम्रो प्यार बोकेर
सम्बोधन गर्दा गर्दै
गई गयौ छोडेर
सम्बोधन गर्दा गर्दै
गई गयौ छोडेर

म त दुर देखि आए
तिम्रो नाम बोकेर

एउटा सानो ठाउँ देउ
तिम्रो धड्कन भित्र
एउटा सानो ठाउँ देउ
तिम्रो धड्कन भित्र

पुराना ति दिनहरुलाई
भुलाई नदेउ
पुराना ति दिनहरुलाई
भुलाई नदेउ

म त दुर देखी आएँ
तिम्रो याद बोकेर
म त दुर देखी आएँ
तिम्रो याद बोकेर
सम्बोधन गर्दा गर्दै
गई गयौ छोडेर
सम्बोधन गर्दा गर्दै
गई गयौ छोडेर
म त दुर देखी आएँ
तिम्रो याद बोकेर



Credits
Writer(s): Deep Shrestha
Lyrics powered by www.musixmatch.com

Link