Birsi Deu

बिर्सिदेऊ मलाई तिमी, म त बिरानो भइसकेँं
बिर्सिदेऊ मलाई तिमी, म त बिरानो भइसकेँ
तोडिदेऊ अब मायाको बन्धन, म त निष्ठुरी भइसकेँ
बिर्सिदेऊ...

ला, ला-ला-ला-ला-ला, ला
ला-ला, ला, ला-ला, ला, ला-ला

तिमीले पुजेका देवता यहाँ आज दानव भइसके
तिमीले पुजेका देवता यहाँ आज दानव भइसके
तिमीले चुमेका ओठहरू आज शुष्क भइसके

तोडिदेऊ अब मायाको बन्धन, म त निष्ठुरी भइसकेँ
बिर्सिदेऊ...

ला, ला-ला-ला-ला-ला, ला
ला-ला, ला, ला-ला, ला, ला-ला

तिमीले अर्पेका फूलहरू आज सबै ओइली झरे
तिमीले अर्पेका फूलहरू आज सबै ओइली झरे
तिमीले देखेका सपनाहरू आज विलीन भइसके

तोडिदेऊ अब मायाको बन्धन, म त निष्ठुरी भइसकेँ
बिर्सिदेऊ...

ला, ला-ला-ला-ला-ला, ला
ला-ला, ला, ला-ला, ला, ला-ला
ला, ला-ला-ला-ला-ला, ला
ला-ला, ला, ला-ला, ला, ला-ला
ला, ला-ला-ला-ला-ला, ला



Credits
Writer(s): Suresh Kumar
Lyrics powered by www.musixmatch.com

Link