Sir Sire Hawa

मनको भावना तिमिलाई नै, सम्झी कोरि वस्छु एकान्तामा,
मायाको कुरा, सिरसिरे हावा सॅंगै
मायाको कुरा सुनाउछु तिमिलाई आँखामा तिम्रो तस्वीरलाइ नै
सुनाउॅंछु मनको कुरा, सिरसिरे हावा सॅंगै
मनमा साँचेको कुरा यो अब, गुम्साउॅंदिन तिमिलाई सम्झि
गोधूलि साँझमा बसी एकान्तमा, तिम्रै मुस्कान सम्झी
मनमा तिम्रै माया साँची, एकान्तमा अफै एक्लै हाँसी
हरपल तिम्रै कल्पनामा हराउॅंदै म
मनमा तिम्रै माया साँची, एकान्तमा आफै एक्लै हाँसी
हेरी बस्छु म जुनलाइ, तिम्रो मुहार सम्झी, सिरसिरे हावा सॅंगै

ओउ ओउ ओ अ ओ अ ओ अ

अब एक कदम् अघि बढाउॅंछु म
तिमिलाई, प्रेममा बाँधेर
हरपल सॅंगै बाच्ने, तिमी सामु
कसम प्रतिज्ञा गरेर
आउन चाहन्छु म, तिम्रो जिवनमा
बाँध्न चाहन्छु मेरो अंगालोमा,
सुनाउदै तिमिलाई, मनको कुरा यो
डुब्न चाहन्छु तिम्रो भावनामा
मनमा तिम्रै माया साँची, एकान्तमा अफै एक्लै हाँसी
हरपल तिम्रै कल्पनामा हराउॅंदै म
मनमा तिम्रै माया साँची, एकान्तमा आफै एक्लै हाँसी
हेरी बस्छु म जुनलाइ, तिम्रो मुहार सम्झी, सिरसिरे हावा सॅंगै

ओउ ओउ ओ अ ओ अ ओ अ

सिरसिरे हावा, सिरसिरे हावा सॅंगै
सिरसिरे हावा, सिरसिरे हावा सॅंगै



Credits
Writer(s): Nippon Lama
Lyrics powered by www.musixmatch.com

Link