Kanda Mathi Rakhi Jeevan

छोडी जानु थियो भने रुँदै साथ माग्यौ किन?
हो, छोडी जानु थियो भने रुँदै साथ माग्यौ किन?
साँचो माया गर्छु भन्थ्यौ, रैछ आज धोका दिन
साँचो माया गर्छु भन्थ्यौ, रैछ आज धोका दिन

काँडामाथि राखेँ जीवन तिम्लाई माया गरी
हो, काँडामाथि राखेँ जीवन तिम्लाई माया गरी
सारा खुशी सुम्पेँ मैले सधैँ विश्वास गरी
सधैँ विश्वास गरी

चुमेजस्तै भमराले अर्को फूल रोज्यौ किन?
सारा खुशी दिन्छु भन्थ्यौ, रैछ आज आँसु दिन, ओ
सारा खुशी दिन्छु भन्थ्यौ, रैछ आज आँसु दिन

जीवनभरि दुखिरहने अदृश्य यो घाउ लाग्यो
हो, जीवनभरि दुखिरहने अदृश्य यो घाउ लाग्यो
जब छोड्यौ साथ तिम्ले सबै खुशी भाग्यो
सबै खुशी भाग्यो

ओइली जानु थियो भने माला बनाई गाँस्यौ किन?
"मैले पुज्ने देवी" भन्थ्यौ, रैछ आज धोका दिन
"मैले पुज्ने देवी" भन्थ्यौ, रैछ आज धोका दिन



Credits
Lyrics powered by www.musixmatch.com

Link