Mayako-Hasne Thorai

चोखो निःस्वार्थ माया गरे
अर्थ भेटेर माया बुझे
माया अमूल्य छ
माया अमूल्य छ

तिम्रो नजरभरि हेरेँ
तिम्रो रहर खोली हेरेँ
जिउन पर्याप्त छ
जिउन पर्याप्त छ

सूर्य उदाइदिए पनि
चन्द्र उदाए पनि
पृथ्वी एउटै छ
सूर्य उदाइदिए पनि
चन्द्र उदाए पनि
पृथ्वी एउटै छ

निन्द्रा पारेर बिर्से पनि
सम्झी बिउँझेर हेरे पनि
जीव उही नै छ
जीव उही नै छ

चोखो निःस्वार्थ माया गरे
अर्थ भेटेर माया बुझे
माया अमूल्य छ
माया अमूल्य छ

मन खुशीले हाँसिदिँदा
मन दुःखले दुखिदिँदा
माया उस्तै नै छ
मन खुशीले हाँसिदिँदा
मन दुःखले दुखिदिँदा
माया उस्तै नै छ

युवा बैँसले छोइदिँदा
अधबैँसमा पुगिदिँदा
मन उस्तै नै छ
मन उस्तै नै छ

चोखो निःस्वार्थ माया गरे
अर्थ भेटेर माया बुझे
माया अमूल्य छ
माया अमूल्य छ
माया अमूल्य छ



Credits
Writer(s): Natikaji
Lyrics powered by www.musixmatch.com

Link