Lekheko Chaina (Sped Up)

जति सोचेनी यस्तै हो माया
जति गरेनी बुझ्दैनौ माया
मेरो मन त तिमी तिरै छ
तर लेखेको छैन

जति सोचेनी यस्तै हो माया
जति गरेनी बुझ्दैनौ माया
मेरो मन त तिमी तिरै छ
तर लेखेको छैन

तिमी तारा बनन
मेरो अध्यारो रातमा
तिमीलाई नै सम्झी सम्झी
आकाश हेरिराखे

तिमी साथ देउन
नछोडी जाउन टाढा
तिमी भए सबै पुग्छ
यो मनले कष्ट गर्छ

जति सोचेनी यस्तै हो माया
जति गरेनी बुझ्दैनौ माया
मेरो मन त तिमी तिरै छ
तर लेखेको छैन

जति सोचेनी यस्तै हो माया
जति गरेनी बुझ्दैनौ माया
मेरो मन त तिमी तिरै छ
तर लेखेको छैन

लेखे छैन
लेखे छैन
लेखे छैन
त्यो आकाशमा हामीलाई

लेखे छैन
लेखे छैन
लेखे छैन
त्यो आकाशमा हामीलाई

Yeah, I was hopeless
Lost in the darkness
I was exhausted
Feeling so worthless

Then you came around
Thought we could make it
But in the time, You took then you broke
It like you really meant it

छैन अर्थ यो तिमी बिनाको
कहिलेकाहीँ लाग्छ जीवन अप्ठ्यारो
तर पनि हार्दिन मैले
जे पए पनि सधै संगै oh yeah

जति सोचेनी यस्तै हो माया
जति गरेनी बुझ्दैनौ माया
मेरो मन त तिमी तिरै छ
तर लेखेको छैन

जति सोचेनी यस्तै हो माया
जति गरेनी बुझ्दैनौ माया
मेरो मन त तिमी तिरै छ
तर लेखेको छैन

लेखे छैन
लेखे छैन
लेखे छैन
त्यो आकाशमा हामीलाई

लेखे छैन
लेखे छैन
लेखे छैन
त्यो आकाशमा हामीलाई

I'm not giving up, I'm not giving up
I'm not giving up, not on you
I'm not giving up, I'm not giving up
I'm not giving up, not on you

जति सोचेनी यस्तै हो माया
जति गरेनी बुज्दैनौ माया
मेरो मन त तिमि तिरै छ
तर लेखेको छैन

जति सोचेनी यस्तै हो माया
जति गरेनी बुज्दैनौ माया
मेरो मन त तिमि तिरै छ
तर लेखेको छैन



Credits
Writer(s): Chham Gurung
Lyrics powered by www.musixmatch.com

Link