Gurans Fulyo

गुराँसै फुल्यो वनैमा
मेरो मन झुल्यो तिम्रो मनैमा
गुराँसै फुल्यो वनैमा
मेरो मन झुल्यो तिम्रो मनैमा
गुराँसै फुल्यो वनैमा
मेरो मन झुल्यो तिम्रो मनैमा

माया बिरानो हो, बिरानो भएरै गो
माया बिरानो हो, बिरानो भएरै गो
अब छुटौँ नभनेर माया साटेकै हो
अब छुटौँ नभनेर माया साटेकै हो

गुराँसै फुल्यो (गुराँसै फुल्यो) वनैमा (वनैमा)
मेरो मन झुल्यो तिम्रो मनैमा
वा-हो-नि-बा, वा-हो-नि-बा
गुराँसै फुल्यो (गुराँसै फुल्यो) वनैमा (वनैमा)
मेरो मन झुल्यो तिम्रो मनैमा
वा-हो-नि-बा, वा-हो-नि-बा

तिम्रो मुटुमा म धड्केर बसेकै हो
तिम्रो मुटुमा म धड्केर बसेकै हो
तिम्रो मनमा कतिखेर आएर बसेकै हो
तिम्रो मनमा कतिखेर आएर बसेकै हो

गुराँसै फुल्यो (गुराँसै फुल्यो) वनैमा (वनैमा)
मेरो मन झुल्यो तिम्रो मनैमा
वा-हो-नि-बा, वा-हो-नि-बा
गुराँसै फुल्यो (गुराँसै फुल्यो) वनैमा (वनैमा)
मेरो मन झुल्यो तिम्रो मनैमा

तिम्रो मनैमा, तिम्रो मनैमा, तिम्रो मनैमा



Credits
Writer(s): Adrian Pradhan
Lyrics powered by www.musixmatch.com

Link