Junko Sathi Tara (2023 Remastered Version)

(Hm, मया)
(Hm, मया)

लर्को साडी सिफन, वरको जोडी पीपल
तिम्रो लागि केवल मै त होला नि, माया, मै त होला नि (माया, मै त होला नि)
जूनको साथी तारा, नदीलाई किनारा
दिन्नौ भने सहारा मनै रोला नि, बरै, मनै रोला नि

परेँ मायाजालैमा, तिम्रो मायाजालैमा
ख्यालख्यालैमा परेँ मायाजालैमा
मायाजालैमा, तिम्रो मायाजालैमा
ख्यालख्यालैमा परेँ मायाजालैमा

हे, लगनगाँठो जुराई डोली चढाई लैजान्या हो आउन्या सालैमा
डोली चढाई लैजान्या हो आउन्या सालैमा
मयालाई डोली चढाई लैजान्या हो आउन्या सालैमा

हातैभरि सुनका चुरा, भनिहाल मनका कुरा लाजै नमानी (हो-हो-हो-हो)
छाया बनी घामको शीतल, रातैभरि, दिनैभरि केवल तिम्रै सपनी
रेलको झ्यालैमा, सरर, रेलको झ्यालैमा
रेलको झ्यालैमा, सरर, रेलको झ्यालैमा, राखौँला नैनीतालैमा

परेँ मायाजालैमा, तिम्रो मायाजालैमा
ख्यालख्यालैमा परेँ मायाजालैमा
मायाजालैमा, तिम्रो मायाजालैमा
ख्यालख्यालैमा परेँ मायाजालैमा

हे, लगनगाँठो जुराई डोली चढाई लैजान्या हो आउन्या सालैमा
डोली चढाई लैजान्या हो आउन्या सालैमा
मयालाई डोली चढाई लैजान्या हो आउन्या सालैमा

लर्को साडी सिफन, वरको जोडी पीपल
तिम्रो लागि केवल मै त होला नि, माया, मै त होला नि
जूनको साथी तारा, नदीलाई किनारा
दिन्नौ भने सहारा मनै रोला नि, बरै, मनै रोला नि

परेँ मायाजालैमा, तिम्रो मायाजालैमा
ख्यालख्यालैमा परेँ मायाजालैमा

हे, लगनगाँठो जुराई डोली चढाई लैजान्या हो आउन्या सालैमा (आउन्या सालैमा)
डोली चढाई लैजान्या हो आउन्या सालैमा (आउन्या सालैमा)
डोली चढी गइजान्या हो आउन्या सालैमा (आउन्या सालैमा)

डोली चढाई लैजान्या हो आउन्या सालैमा
डोली चढी गइजान्या हो आउन्या सालैमा
ओ, म त डोली चढी गइजान्या हो आउन्या सालैमा
(मायाजालैमा, तिम्रो मायाजालैमा)
(ख्यालख्यालैमा परेँ मायाजालैमा)



Credits
Writer(s): Bhim Bista
Lyrics powered by www.musixmatch.com

Link