Shantmai Raat

शान्तमय रात, शान्तमय रात
येशू ख्रीष्ट कृपानाथ
विश्वका सर्वश्रेष्ठ तारणहार
लिए गोठैमा सत औतार
बेथलेहेम सहरमा
बेथलेहेम सहरमा
शान्तमय रात, शान्तमय रात
जयजय गाऔं
दूतगणसाथ
बालक सुन्दर जन्मेका छन्
बालक ईश्वरका पुत्र हुन्
येशू हो उनको नाउँ
येशू हो उनको नाउँ
शान्तमय रात, शान्तमय रात
येशू ख्रीष्ट हर्षसाथ
आए स्वर्गदेखि जगतमा
पापी मानिसको खोजीमा
स्वागत गरौं उनलाई
स्वागत गरौं उनलाई



Credits
Writer(s): Traditional, Vizy Alfred, Kishore Malhotra
Lyrics powered by www.musixmatch.com

Link