Sath Deuna

तिमीलाई मन पराउछु
तिमी सँगै जिउन चाहन्छु
तिमीलाई मन पराउछु
तिमी सँगै जिउन चाहन्छु

नधेरै सताउन
चाडै फर्की आउन
नधेरै सताउन
चाडै फर्की आउन

मात्र तिमी साथ देउन
मात्र तिमी साथ देउन

संगीत नि बगिरहनेछ
मात्र सँगै पाइला चालन
हावा पनि गुनगुनाउने छ
मात्र तिमी साथ देउन

भो धेरै नसताउन
चाडै फर्की आउन
भो धेरै नजिस्काउन
चाडै फर्की आउन

तिमीलाई चाहिरहनेछु
हरपल तिमी सँगै हुनेछु



Credits
Writer(s): Kuma Sagar
Lyrics powered by www.musixmatch.com

Link