Jana Diu Maya Timlai Kasari

मेरो मनमा तिम्लाइ राखिसके
मेरा यादहरुमा तिम्लाइ सजाइ सके
जानदिउ माया तिमीलाई कसरी?
बसन मेरै अंगालोमा बेरी

तिम्रा बातहरुमा यो मन रमाई सक्यो
तिम्रो लत मलाइ हेर लागिसक्यो
जानदिउ माया तिम्लाई कसरी?
बाच्न सिकेछु तिम्लाई पाएदेखि

तिम्रै मुहर हेरी
तिम्रै चित्र केरी
तिम्रै बातहरुमा सारा संसार भुली
हसाइराखुला तिमिलाई जसो जे गरि

जाने नै हौ तिमि रोकु कसरी?
अनन्त भावना पोखु कसरी?
बसौला माया तिम्लाई पर्खेर
जाने छैन म कतै बदलेर।



Credits
Writer(s): Chham Gurung
Lyrics powered by www.musixmatch.com

Link