Aafno Bhannu New

आफ्नो भन्नु कसलाई यहाँ, पराई तिमी भयौ भने?
हो, आफ्नो भन्नु कसलाई यहाँ, पराई तिमी भयौ भने?
यति माया गर्दा पनि, यति माया गर्दा पनि मलाई छोडी गयौ भने

म त धेरै माया गर्छु
तिमीले छोड्यौ भने म त मर्छु, मर्छु, कसम, मर्छु

संसारका सारा खुशी दिन्छु तिमीलाई पुग्ने गरी
हो, संसारका सारा खुशी दिन्छु तिमीलाई पुग्ने गरी
मनभरि माया तिम्रो, सम्झना छ मुटुभरि
मनभरि माया तिम्रो, सम्झना छ मुटुभरि

म त धेरै माया गर्छु
तिमीले छोड्यौ भने म त मर्छु, मर्छु, कसम, मर्छु

सयौँ जुनी तिमीसँगै जिउँछु पनि भन्दिन म
हो, सयौँ जुनी तिमीसँगै जिउँछु पनि भन्दिन म
यो जुनीलाई तिमी बाहेक अरूको बन्दिन म
यो जुनीलाई तिमी बाहेक अरूको बन्दिन म

आफ्नो भन्नु कसलाई यहाँ, पराई तिमी भयौ भने?
हो, आफ्नो भन्नु कसलाई यहाँ, पराई तिमी भयौ भने?
यति माया गर्दा पनि, यति माया गर्दा पनि मलाई छोडी गयौ भने

म त धेरै माया गर्छु
तिमीले छोड्यौ भने म त मर्छु, मर्छु, कसम, मर्छु



Credits
Writer(s): Sushma Adhikari
Lyrics powered by www.musixmatch.com

Link