Timi Jastai Nisthuri Bani Mayalu

नियतिले जानीजानी मैलाई दोष दियो
तिम्रो जीतमा मेरो हार आवश्यकता थियो

तिमीजस्तै निष्ठुरी बनी, मायालु
सक्ने भए हिँड्ने थिएँ म नि, मायालु

नियतिले जानीजानी मैलाई दोष दियो
तिम्रो जीतमा मेरो हार आवश्यकता थियो

तिमीजस्तै निष्ठुरी बनी, मायालु
सक्ने भए हिँड्ने थिएँ म नि, मायालु
तिमीजस्तै निष्ठुरी बनी, मायालु
सक्ने भए हिँड्ने थिएँ म नि, मायालु

मर्न पनि गाह्रो रैछ, बाँच्न झनै गाह्रो
दुई दिनको पिरतीले अप्ठ्यारोमा पारो

तिमीजस्तै निष्ठुरी बनी, मायालु
सक्ने भए हिँड्ने थिएँ म नि, मायालु

मर्न पनि गाह्रो रैछ, बाँच्न झनै गाह्रो
दुई दिनको पिरतीले अप्ठ्यारोमा पारो

तिमीजस्तै निष्ठुरी बनी, मायालु
सक्ने भए हिँड्ने थिएँ म नि, मायालु
तिमीजस्तै निष्ठुरी बनी, मायालु
सक्ने भए हिँड्ने थिएँ म नि, मायालु

तिमीलाई नै थाहा होला के-के गऱ्यौ पुण्यपाप
जाऊ, बाँच तिम्रो जीवन, गरिदिएँ मैले माफ

तिमीजस्तै निष्ठुरी बनी, मायालु
सक्ने भए हिँड्ने थिएँ म नि, मायालु

तिमीलाई नै थाहा होला के-के गऱ्यौ पुण्यपाप
जाऊ, बाँच तिम्रो जीवन, गरिदिएँ मैले माफ

तिमीजस्तै निष्ठुरी बनी, मायालु
सक्ने भए हिँड्ने थिएँ म नि, मायालु
तिमीजस्तै निष्ठुरी बनी, मायालु
सक्ने भए हिँड्ने थिएँ म नि, मायालु

पिरतीको तिर्खा मेट्ने एउटै थियो पानी
तिम्ले पिउँदा अमृत भयो, मैले पिउँदा हानि

तिमीजस्तै निष्ठुरी बनी, मायालु
सक्ने भए हिँड्ने थिएँ म नि, मायालु

पिरतीको तिर्खा मेट्ने एउटै थियो पानी
तिम्ले पिउँदा अमृत भयो, मैले पिउँदा हानि

तिमीजस्तै निष्ठुरी बनी, मायालु
सक्ने भए हिँड्ने थिएँ म नि, मायालु
तिमीजस्तै निष्ठुरी बनी, मायालु
सक्ने भए हिँड्ने थिएँ म नि, मायालु

समयमै आफ्नो मान्छे राम्रोसँग चिन्नू है
अब बाँकी जिन्दगीलाई सम्हालेर हिँड्नू है

तिमीजस्तै निष्ठुरी बनी, मायालु
सक्ने भए हिँड्ने थिएँ म नि, मायालु

समयमै आफ्नो मान्छे राम्रोसँग चिन्नू है
अब बाँकी जिन्दगीलाई सम्हालेर हिँड्नू है

तिमीजस्तै निष्ठुरी बनी, मायालु
सक्ने भए हिँड्ने थिएँ म नि, मायालु
तिमीजस्तै निष्ठुरी बनी, मायालु
सक्ने भए हिँड्ने थिएँ म नि, मायालु



Credits
Writer(s): Roshan Singh
Lyrics powered by www.musixmatch.com

Link