Samjhi Samjhi

सम्झी सम्झी यो मन रुन्छ
अल्झी अल्झी आँसु बहन्छ

सम्झी सम्झी यो मन रुन्छ
अल्झी अल्झी आँसु बहन्छ
सम्झी सम्झी

विगतमा तिमीसँग बिताएका दिनहरू
हाँसी, खेली ख्याल ठट्टामै बिती जाने रातहरु
विगतमा तिमीसँग बिताएका दिनहरू
हाँसी, खेली ख्याल ठट्टामै बिती जाने रातहरु

मिठो, आहा कति मिठो!
मिठो, आहा कति मिठो!

सम्झी सम्झी यो मन रुन्छ
अल्झी अल्झी आँसु बहन्छ
सम्झी सम्झी

तिमीबिना जिउन पर्ने विरहका दिनहरू
सपनीमा पनि एक्लै रुन पर्ने रातहरु
तिमीबिना जिउन पर्ने विरहका दिनहरू
सपनीमा पनि एक्लै रुन पर्ने रातहरु

तितो, उहुँ कति तितो!
तितो, उहुँ कति तितो!

सम्झी सम्झी यो मन रुन्छ
अल्झी अल्झी आँसु बहन्छ

सम्झी सम्झी यो मन रुन्छ
अल्झी अल्झी आँसु बहन्छ
सम्झी सम्झी



Credits
Writer(s): Suresh Kumar
Lyrics powered by www.musixmatch.com

Link