K Garu

के गरूँ? तिमीलाई सम्झेँ
म के भनूँ? सम्झि त हालेँ
के गरूँ? म के गरूँ? के गरूँ?
के गरूँ? तिमीलाई सम्झेँ
म के भनूँ? सम्झि त हालेँ
के गरूँ? म के गरूँ? के गरूँ?

बोलाउँदिन भन्छु तर बोलाइहाल्छु
म बिर्सिदिन्छु तिमीलाई तर सम्झिरहन्छु
सक्दिन कि भुल्न तिमीलाई
मान्दैन मन जति सम्झाए नि

सम्झाए नि, बुझाए नि मान्दैन नि
मनै त हो नि, मनै त, मनै त हो नि



Credits
Writer(s): John Chamling Rai, John Rai
Lyrics powered by www.musixmatch.com

Link