Dherai Gaye

धेरै गाएँ गीत मैले
धेरै गाएँ गीत मैले
जिन्दगीमा धोका खाएको
धेरै गाएँ गीत मैले
जिन्दगीमा धोका खाएको
आज म गाउदै छु गीत
आज म गाउदै छु गीत
जिन्दगीमा येशू पाएको हो हो
येशू पाएको
धेरै गाएँ गीत मैले
धेरै गाएँ गीत मैले

संसारको रम-झमले सधैं अशान्ति दियो
संसारको रम-झमले सधैं अशान्ति दियो
येशूको प्रेमले येशूको प्रेमले
जिउने एउटा आशा दियो
जिउने एउटा आशा दियो
आज येशूको प्रेम मैले पाएको छु
गाउ सहर गीत गाउदै सबैलाई सुनाउने छु
गाउ सहर गीत गाउदै सबैलाई सुनाउने छु
धेरै गाएँ गीत मैले
धेरै गाएँ गीत मैले

येशु संग नछुटीने नाता गासेकी छु
संसार तिर नफर्कने बाचा गरेकी छु
येशु संग नछुटीने नाता गासेकी छु
संसार तिर नफर्कने बाचा गरेकी छु
वहाको प्रेममा रम्न सिकेकीछु
जस्तै परिस्तिती आए नि हसना सिकेकिछु
जस्तै परिस्तिती आए नि हसना सिकेकिछु
धेरै गाएँ गीत मैले
जिन्दगीमा धोका खाएको
आज म गाउदै छु गीत
आज म गाउदै छु गीत
जिन्दगीमा येशू पाएको
येशू पाएको
येशू पाएको



Credits
Writer(s): Bhupen Sinchuri
Lyrics powered by www.musixmatch.com

Link