Suntala Guliyo Bhayo

माया खोज्दै तिम्रो सामु परेँ म त शरण (परेँ म त शरण)
माया खोज्दै तिम्रो सामु परेँ म त शरण
जुन दिन तिम्रो शरण परेँ भयो मुटु हरण
सुन्तला गुलियो

सुन्तला गुलियो भयो, नखाऊँ कि अमिलो भोगटे?
नखाऊँ कि अमिलो भोगटे?
ज्यान दिन्छु भनेर मलाई कसैले दिल मात्रै ओगटे

कसैले दिल मात्रै ओगटे

सिमलुको भुवाजस्तै उडाएर लयौ (उडाएर लयौ)
सिमलुको भुवाजस्तै उडाएर लयौ
नौनीजस्तो कोमल मुटु चुडाएर लयौ
सुन्तला गुलियो

सुन्तला गुलियो भयो, नखाऊँ कि अमिलो भोगटे?
नखाऊँ कि अमिलो भोगटे?
ज्यान दिन्छु भनेर मलाई कसैले दिल मात्रै ओगटे
ज्यान दिन्छु भनेर मलाई कसैले दिल मात्रै ओगटे
कसैले दिल मात्रै ओगटे

घाम त बरु साँझ परेसी अस्ताउँदै गयो (अस्ताउँदै गयो)
घाम त बरु साँझ परेसी अस्ताउँदै गयो
तिम्रो माया झन्-झन् दिउँला फस्टाउँदै गयो
सुन्तला गुलियो

सुन्तला गुलियो भयो, नखाऊँ कि अमिलो भोगटे?
नखाऊँ कि अमिलो भोगटे?
ज्यान दिन्छु भनेर मलाई कसैले दिल मात्रै ओगटे
ज्यान दिन्छु भनेर मलाई कसैले दिल मात्रै ओगटे
कसैले दिल मात्रै ओगटे

मेरो आफ्नै छाया बनी घुम्छ्यौ दायाँबायाँ (घुम्छ्यौ दायाँबायाँ)
मेरो आफ्नै छाया बनी घुम्छ्यौ दायाँबायाँ
सप्तरङ्गी इन्द्रेणीझैँ लाउँछ मेरी माया
सुन्तला गुलियो

सुन्तला गुलियो भयो, नखाऊँ कि अमिलो भोगटे?
नखाऊँ कि अमिलो भोगटे?
ज्यान दिन्छु भनेर मलाई कसैले दिल मात्रै ओगटे
ज्यान दिन्छु भनेर मलाई कसैले दिल मात्रै ओगटे
कसैले दिल मात्रै ओगटे

नचाहेरै पिरतीमा फस्नुपर्ने रैछ (फस्नुपर्ने रैछ)
नचाहेरै पिरतीमा फस्नुपर्ने रैछ
यति धेरै तड्पिएर बस्नुपर्ने रैछ
सुन्तला गुलियो

सुन्तला गुलियो भयो, नखाऊँ कि अमिलो भोगटे?
नखाऊँ कि अमिलो भोगटे?
ज्यान दिन्छु भनेर मलाई कसैले दिल मात्रै ओगटे
ज्यान दिन्छु भनेर मलाई कसैले दिल मात्रै ओगटे
कसैले दिल मात्रै ओगटे

यो मनको कुरा तिम्ले बुझिदियौ बल्ल (बुझिदियौ बल्ल)
यो मनको कुरा तिम्ले बुझिदियौ बल्ल
बादलुको चरीजस्तै भाथेँ अलमल्ल
सुन्तला गुलियो

सुन्तला गुलियो भयो, नखाऊँ कि अमिलो भोगटे?
नखाऊँ कि अमिलो भोगटे?
ज्यान दिन्छु भनेर मलाई कसैले दिल मात्रै ओगटे
ज्यान दिन्छु भनेर मलाई कसैले दिल मात्रै ओगटे
कसैले दिल मात्रै ओगटे

तिम्रो मात्रै झल्कोले पोल्छ रातदिन (पोल्छ रातदिन)
तिम्रो मात्रै झल्कोले पोल्छ रातदिन
पागलजस्तै मेरो मन बोल्छ रातदिन
सुन्तला गुलियो

सुन्तला गुलियो भयो, नखाऊँ कि अमिलो भोगटे?
नखाऊँ कि अमिलो भोगटे?
ज्यान दिन्छु भनेर मलाई कसैले दिल मात्रै ओगटे
ज्यान दिन्छु भनेर मलाई कसैले दिल मात्रै ओगटे
कसैले दिल मात्रै ओगटे

म त तिम्रो पर्खाइमा बाटो हेरी बसेँ (बाटो हेरी बसेँ)
म त तिम्रो पर्खाइमा बाटो हेरी बसेँ
तिम्रो पाउले टेकेको यो माटो हेरी बसेँ
सुन्तला गुलियो

सुन्तला गुलियो भयो, नखाऊँ कि अमिलो भोगटे?
नखाऊँ कि अमिलो भोगटे?
ज्यान दिन्छु भनेर मलाई कसैले दिल मात्रै ओगटे
ज्यान दिन्छु भनेर मलाई कसैले दिल मात्रै ओगटे
कसैले दिल मात्रै ओगटे

Credits
Lyrics powered by www.musixmatch.com

Link