Aauchu Bhani Papinile

आउँछु भनि पापिनीले भर किन पार्नु
ज्यानै दिने बाचा गरी माया किन मार्नु
ज्यानै दिने बाचा गरी माया किन मार्नु
आउँछु भनि पापिनीले भर किन पार्नु

झल्को आउँदा अतितको फुट्न खोज्छ छाती
चिच्याउनेरैछु उसको नाम लिदै राति
झल्को आउँदा अतितको फुट्न खोज्छ छाती
चिच्याउनेरैछु उसको नाम लिदै राति
नाम लिदै राति
सुकाएरै मार्ने भए फूल किन सार्नु
सुकाएरै मार्ने भए फूल किन सार्नु
आधा घाटमै छाड्ने भए खोला किन तार्नु
आधा घाटमै छाड्ने भए खोला किन तार्नु
आउँछु भनि पापिनीले भर किन पार्नु

मेरो खबर उसै कहाँ पुर्याइदेउन कोहि
तिम्रै यादमा मर्छ क्यारे भनिदेउन रोइ
मेरो खबर उसै कहाँ पुर्याइदेउन कोहि
तिम्रै यादमा मर्छ क्यारे भनिदेउन रोइ
भनिदेउन रोइ

उसले जिती जीवनमा मैले पर्यो हार्नु
उसले जिती जीवनमा मैले पर्यो हार्नु
एकै छाक भए पनि भन्देउ नून बार्नु
एकै छाक भए पनि भन्देउ नून बार्नु
आउँछु भनि पापिनीले भर किन पार्नु

आउँछु भनि पापिनीले भर किन पार्नु
ज्यानै दिने बाचा गरी माया किन मार्नु
ज्यानै दिने बाचा गरी माया किन मार्नु
आउँछु भनि पापिनीले भर किन पार्नु



Credits
Writer(s): Santosh Shrestha
Lyrics powered by www.musixmatch.com

Link