Bacha Garyo Timle

हो, हो, हो

वाचा गऱ्यौ तिमीले, तिमीले नै तोड्यौ
हो, हो, वाचा गऱ्यौ तिमीले, तिमीले नै तोड्यौ
मैले साथ दिँदादिँदै तिमीले नै छोड्यौ
हिजो रुँदा सँगै रुने मान्छे, आज एक्लै रुँदा तिमी हाँस्यौ
मेरो कोमल मन दुखाई अन्तै नाता गाँस्यौ
वाचा गऱ्यौ तिमीले, तिमीले नै तोड्यौ
मैले साथ दिँदादिँदै तिमीले नै छोड्यौ

सँगै जिउने वाचा गऱ्यौ अनि आफै भुल्यौ
मलाई गरीब हो भनेर धनको पछि डुल्यौ
सँगै जिउने वाचा गऱ्यौ अनि आफै भुल्यौ
मलाई गरीब हो भनेर धनको पछि डुल्यौ

वाचा गऱ्यौ तिमीले, तिमीले नै तोड्यौ
मैले साथ दिँदादिँदै तिमीले नै छोड्यौ

गरीब थिएँ तर खुशी चाहेजति दिन्थेँ
आफ्नो खुशी बेचेर नि तिम्लाई खुशी किन्थेँ
गरीब थिएँ तर खुशी चाहेजति दिन्थेँ
आफ्नो खुशी बेचेर नि तिम्लाई खुशी किन्थेँ

वाचा गऱ्यौ तिमीले, तिमीले नै तोड्यौ
मैले साथ दिँदादिँदै तिमीले नै छोड्यौ
हिजो रुँदा सँगै रुने मान्छे, आज एक्लै रुँदा तिमी हाँस्यौ
मेरो कोमल मन दुखाई अन्तै नाता गाँस्यौ
वाचा गऱ्यौ तिमीले, तिमीले नै तोड्यौ
मैले साथ दिँदादिँदै तिमीले नै छोड्यौ



Credits
Writer(s): Manoj Rasaili
Lyrics powered by www.musixmatch.com

Link