China Japan

छोडेर जाने मायाको आँखामा अझै चित्र छ
देखाउनु बाहिर कसरी? जे हुनु यही मनभित्र छ

एउटा मुटु तीन तालि तोडियो
बिनासित्ति पिरती जोडियो
चाइना-जापान
चाइना-जापान, मलाई पिरती कहिल्यै फापेन
चाइना-जापान, मलाई पिरती कहिल्यै फापेन

हेर्नेलाई रमिता देखाइयो
व्यर्थै मुटु रातदिन दुखाइयो
चाइना-जापान, मलाई पिरती कहिल्यै फापेन
चाइना-जापान, मलाई पिरती कहिल्यै फापेन (पिरती फापेन)

चुँडिमा जाने धागो, हेर, नबाटिने रैछ
मन र मुटु साटी दुःख नसाटिने रैछ
आफ्नो यो मनलाई आफैसित नढाँटिने रैछ
ख्याल र ख्यालमै जिन्दगानी नकाटिने रैछ

आँखाबाट बगेका पानीलाई
धन्यवाद छ छोडेर जानीलाई
चाइना-जापान (चाइना-जापान), मलाई पिरती कहिल्यै फापेन
चाइना-जापान (चाइना-जापान), मलाई पिरती कहिल्यै फापेन



Credits
Writer(s): Mahesh Kafle
Lyrics powered by www.musixmatch.com

Link