Vanana Matra

मलाई help है (always!)
रा-पा-री-रा-रा, रा-पा-री-रा-रा, रा-रा

भन न मात्र, म गरिदिउँला
तिम्रै हुँ म त तिम्रै रहुँला, माया
धेरै टाढा छु म त, बिर्सेको छुइन
हृदयमै छौ त, तिमी नै, अरू होइन

ढाँट्न मन केही छैन तिम्लाई, केही पनि
हावाझैँ उडी याँ आइदेऊ न
यतै राख्छु ल, जान दिन्न, माया
कति-कति गाह्रो रहेछ तिमीबिना यहाँ

आँखाका (आँखाका, आँखाका) प्रतीक्षा तिमी (प्रतीक्षा हौ तिमी)
तिमी नै हो, छैन कोही पनि
भुल्दिन (भुल्दिन, भुल्दिन), भुल्न सक्दिन
यी शब्द-शब्दमा तिमी छौ जस्तो लाग्छ

रा-पा-री-रा-रा, रा-रा-रा-रा-रा, रा-रा
रा-पा-री-रा-रा, रा-पा-री-रा-रा, रा-रा, hm
र, अब फर्किऊँ



Credits
Writer(s): John Rai
Lyrics powered by www.musixmatch.com

Link