Malai Aafno Banayera

मलाई आफ्नो बनाएर दुःखी बन्छौ भने
"अब मलाई बिर्सिदिए हुन्छ" भन्छौ भने
मलाई आफ्नो बनाएर दुःखी बन्छौ भने
"अब मलाई बिर्सिदिए हुन्छ" भन्छौ भने
हिजो पनि एक्लै थिएँ, एक्लै बन्दिउँला
गहभरि आँसु पार्दै हुन्छ भन्दिउँला
गहभरि आँसु पार्दै हुन्छ भन्दिउँला
गहभरि आँसु पार्दै हुन्छ भन्दिउँला
गहभरि आँसु पार्दै हुन्छ भन्दिउँला

आधा जीवन एक्लै काटेँ, आधा बाँकी थियो
आधा जीवन एक्लै काटेँ, आधा बाँकी थियो
तिम्रै भर पर्नाले नै दुःख लेखिदियो

"तिमीभन्दा राम्री पाएँ, माया लाएँ" भन्छौ भने
"तिमीभन्दा राम्री पाएँ, माया लाएँ" भन्छौ भने
जूनताराझैँ जोडी बन्नू, म सगर बन्दिउँला
गहभरि आँसु पार्दै हुन्छ भन्दिउँला
गहभरि आँसु पार्दै हुन्छ भन्दिउँला
गहभरि आँसु पार्दै हुन्छ भन्दिउँला
गहभरि आँसु पार्दै हुन्छ भन्दिउँला

मायाले नै जिन्दगीको मुहार फेर्छ भन्थे
मायाले नै जिन्दगीको मुहार फेर्छ भन्थे
चोखो मनको माया भए एउटै रोज्छ भन्थे

"तिमी जस्ती हजार पाएँ, माया लाएँ" भन्छौ भने
"तिमी जस्ती हजार पाएँ, माया लाएँ" भन्छौ भने
सुनचाँदीझैँ चम्किरहनू, म पत्थर बन्दिउँला
गहभरि आँसु पार्दै हुन्छ भन्दिउँला
गहभरि आँसु पार्दै हुन्छ भन्दिउँला
गहभरि आँसु पार्दै हुन्छ भन्दिउँला
गहभरि आँसु पार्दै हुन्छ भन्दिउँला

मलाई आफ्नो बनाएर...



Credits
Writer(s): Ashish Abiral
Lyrics powered by www.musixmatch.com

Link