Timi Ni Aadha

तिमी नी आधा(तिमी नी आधा)
म पनि आधा(म पनि आधा)
पुरा हुने कहिले?(पुरा हुने कहिले)

तिमी नी आधा, म पनि आधा पुरा हुने कहिले?
सिउँदोमा सिन्दुर, हातमा सुनको चुरा हुने कहिले?
मायाको रङ्ग भर्ने,हात समाई यात्रा गर्ने
कहिले लाई सोंचेकी छेऊ तिमले?
यही सालमा जाने विचार गरेँ मैले
हो, मैले,यही सालमा जाने विचार गरेँ मैले
सुन,यही सालमा लाने विचार गरेँ मैले

वर्षौं बित्यो है,तिमीलाई कुरी कुरी
हो हो वर्षौं बित्यो है तिमीलाई कुरी कुरी
तिमलाई दिने माया,मनमा छ मुरी मुरी
मनमा छ मुरी मुरी

सपना सझाउने,बाजा नी बजाउने
कैलेलाई सोचेका छौ तिमीले?
यही सालमा लाने विचार गरेँ मैले
हे मैले,यही सालमा जाने विचार गरेँ मैले
हो मैले यही सालमा जाने विचार गरेँ मैले

दिउँला यो जोवन,सम्हाल्ने भए तिमी
हो-हो, दिउँला यो जोवन,सम्हाल्ने भए तिमी
दुनियाँ बिर्सिएर अँगाल्ने भए तिमी,अँगाल्ने भए तिमी
सपना सझाउने,बाजा नी बजाउने
कैलेलाई सो चेकी छौ तिमले?
यही सालमा जाने विचार गरेँ मैले
मैले,यही सालमा लाने विचार गरेँ मैले

तिमी नी आधा, म पनि आधा पुरा हुने कहिले?
सिउँदोमा सिन्दुर, हातमा सुनको चुरा हुने कहिले?
मायाको रङ्ग भर्ने,हात समाई यात्रा गर्ने
कहिले लाई सोंचेकी छेऊ तिमिले?
यही सालमा जाने विचार गरेँ मैले(यही सालमा लाने विचार गरेँ मैले)



Credits
Writer(s): Mukta Udas
Lyrics powered by www.musixmatch.com

Link