Bipana Nabhai Bachidine

बिपना नभै बाँचिदिने
म भित्रका मेरा सपना
म मरे पनि रहिदिने
मेरा प्यारा-प्यारा सपना
बिपना नभै बाँचिदिने

आँशु सितै पग्लि झर्ने
हाँसो भित्रै खेलिरहने

आँशु सितै पग्लि झर्ने
हाँसो भित्रै खेलिरहने
प्रित नपाई रोजि हिँड्ने
ती अधुरा मेरा सपना
बिपना नभै बाँचिदिने

भावनामा अल्झिरहने, कल्पनामा बल्झिरहने
भावनामा अल्झिरहने, कल्पनामा बल्झिरहने
जीवन नपाई खोजि हिँड्ने
ती पुराना मेरा सपना

बिपना नभै बाँचिदिने
म भित्रका मेरा सपना
म मरेपनी रहिदिने
मेरा प्यारा-प्यारा सपना



Credits
Writer(s): Dibya Khaling
Lyrics powered by www.musixmatch.com

Link