Ajambari Maya

हुन त के हुन्छ र
तिमी र म सँगै भए।
हुन त के हुन्छ र
तिमी र म सँगै भए।
कसैको मुटु जलेपनी
कसैको हात
तिमीले मागिरहनु पर्दैन
म भएर त।
आफ्नो मन त हेर्ने हो
आफ्नो भने तिम्रो।
जति जे छ माया हाम्रै हो
अरु के चाइन्छ?
तर यो माया त भाग्यमानी
कै भन्दछ मेरो त
मात्रै सुकुम्बासी छ।
हेर म भाग्यमानी होइन
तराई पनि गर्छु
तिमिलाई धेरै माया।

हुनु त जे भए पनि
हाँसी रहनु तिमी सधैं।
भन्नु त कै नसके पनि
माया त रहने छ सधैं।
कसै को कर छैन
तिमिलाई माया दिनु।
मेरो पनि रहर छैन
जबर्जस्ती गर्नु।
आफ्नो मन लाई स्यार्ने हो
आफ्नो भने आफ्नो।
माया सबै दिएकै हो
अब के गर्नु?
तर यो माया त
भाग्यमानी कै हुँदैन
थोरै त सानो भए पनि हुन्छ।
हेर म ठूलो मान्छे होइन
तराई पनि गर्छु
धेरै अजम्बरी माया।



Credits
Lyrics powered by www.musixmatch.com

Link