Everything Blooms Around Her

सुम्पेँ हृदय तिमीलाई, हृदय मेरो नतोड
जीवनको बाटो छ लामो, एक्लै बीचमा नछोड
सुम्पेँ हृदय तिमीलाई, हृदय मेरो नतोड
जीवनको बाटो छ लामो, एक्लै बीचमा नछोड

हेर न हेर, कान्छा, डाँडालाई फूलले ढाक्यो
टिप न, टिपेर एउटा चुल्ठोमा गाँसिदेऊ न
हेर न हेर, कान्छा, डाँडालाई फूलले ढाक्यो
टिप न, टिपेर एउटा चुल्ठोमा गाँसिदेऊ न

सुम्पेँ हृदय तिमीलाई, हृदय मेरो नतोड
जीवनको बाटो छ लामो, एक्लै बीचमा नछोड
आकाश-धर्ती साछी छ, हृदयको माया तिम्रै हो
यो जीवन मात्र होइन, अर्को जीवन पनि तिम्रै हो

हेर न हेर, कान्छा, डाँडालाई फूलले ढाक्यो
टिप न, टिपेर एउटा चुल्ठोमा गाँसिदेऊ न
हेर न हेर, कान्छा, डाँडालाई फूलले ढाक्यो
टिप न, टिपेर एउटा चुल्ठोमा गाँसिदेऊ न
हेर न हेर, कान्छा, डाँडालाई फूलले ढाक्यो
टिप न, टिपेर एउटा चुल्ठोमा गाँसिदेऊ न

हुन्छ ल, हुन्छ नि, कान्छी, त्यो फूल म टिपी ल्याउँला
फुलेको फूलझैँ तर, चुल्ठोमा गाँसिदेऊ न

हुन्छ ल, हुन्छ नि, कान्छी, त्यो फूल म टिपी ल्याउँला
फुलेको फूलझैँ तर (हुन्छ ल)



Credits
Writer(s): Anish Kumar
Lyrics powered by www.musixmatch.com

Link