Mero Yo Baisa Le

चञ्चले छु, उमेर नि चढ्दै छ
तिम्रै माया, मेरो राजा, मैमा के बढ्दै छ?
आफ्नो यता मायाको मोह दिनदिनै घट्दै छ, हे

मेरो यो बैँसले के-के गरायो
बोल्न खोज्छु, आँट पनि आउँदैन
के गर्दै छु, पत्तो नि पाउँदैन

यस्तै-यस्तै, हा, यस्तै-यस्तै पागलपन हुनाले
भाको अलि माया पनि कता हरायो?
यस्तै-यस्तै पागलपन हुनाले
भाको अलि माया पनि कता हरायो?

तिम्ले सम्झे लाइहाल्थ्यो बाडुल्की
साँच्चै हो यो, मेरो रानी, लाउँदैन एक घुर्की
बिर्स्यौ भने चल्नेछैन मेरो यो ढुकढुकी, हे

मेरो यो बैँसले के-के गरायो
बोल्न खोज्छु, आँट पनि आउँदैन
के गर्दै छु, पत्तो नि पाउँदैन

यस्तै-यस्तै, यस्तै-यस्तै पागलपन हुनाले
भाको अलि माया पनि कता हरायो?
यस्तै-यस्तै पागलपन हुनाले
भाको अलि माया पनि कता हरायो?

उत्ताउली छु, कलेज नि जाँदैन
Dating भन्छौ, मेरो राजा जानै मन लाउँदैन
यति थाहा छ, तिमीजस्तो अरू कोही पाउँदैन, हे

मेरो यो बैँसले के-के गरायो
बोल्न खोज्छु, आँट पनि आउँदैन
के गर्दै छु, पत्तो नि पाउँदैन

यस्तै-यस्तै, हा, यस्तै-यस्तै पागलपन हुनाले
भाको अलि माया पनि कता हरायो?
यस्तै-यस्तै पागलपन हुनाले
भाको अलि माया पनि कता हरायो?

भेट्न आऊ है गोधूलि साँझैमा
बिहे पक्का गरौँला नि आउँदो यो सालैमा
नत्र जाला बैँस खेर लाजैमा, लाजैमा, हाय

मेरो यो बैँसले के-के गरायो
बोल्न खोज्छु, आँट पनि आउँदैन
के गर्दै छु, पत्तो नि पाउँदैन

यस्तै-यस्तै, यस्तै-यस्तै पागलपन हुनाले
भाको अलि माया पनि कता हरायो?
यस्तै-यस्तै पागलपन हुनाले
भाको अलि माया पनि कता हरायो?

बाहिर घुम्न दिँदैनन् बाबैले
थाहा पाएसी, मेरो राजा, लखेट्छन् दाजैले
मन मान्दैन, आउँछु, सानु, तिम्रो त्यो मायाले, हे

मेरो यो बैँसले के-के गरायो
बोल्न खोज्छु, आँट पनि आउँदैन
के गर्दै छु, पत्तो नि पाउँदैन

यस्तै-यस्तै, हा, यस्तै-यस्तै पागलपन हुनाले
भाको अलि माया पनि कता हरायो?
यस्तै-यस्तै पागलपन हुनाले
भाको अलि माया पनि कता हरायो?

तिम्रै झल्को रातदिन आउने
के साह्रो हो, मेरो रानी, मायाले सताउने?
तिमीबिना यो जिन्दगी कसरी कटाउने? हे

मेरो यो बैँसले के-के गरायो
बोल्न खोज्छु, आँट पनि आउँदैन
के गर्दै छु, पत्तो नि पाउँदैन

यस्तै-यस्तै, यस्तै-यस्तै पागलपन हुनाले
भाको अलि माया पनि कता हरायो?
यस्तै-यस्तै पागलपन हुनाले
भाको अलि माया पनि कता हरायो?



Credits
Writer(s): Tanka Timilsina
Lyrics powered by www.musixmatch.com

Link