Maan Mai

मन मै तिमी छौ तन मै तिमी नै

मन मै तिमी छौ तन मै तिमी नै

आज मलाई छैन कुनै डर
आज मलाई छैन कुनै प्रश्न हरु
हो । ।
मन मै तिमी छौ ।

सपना हरु को रित्तो आकश
मलाई चाहिदैन
मलाई चाहिदैन

पल पल बद्लिने
सुन्दर किरण
मलाई चाहिदैन
मलाई चाहिदैन
म धर्ती को पिरती हु
पिरती मै जिउन चाहान्छु
सागर् को एक बुन्द हु
मोती झै सजिन चाहन्छु

भाव म तिमी छौ
धड्कन मा तिमी नै
हा । । । । । ।

तिम्रो स्विकर स्वोर्ग मेरो
कल्पना को महल चाहिदैन
तिम्रो मुस्कन उर्जा मेरो
अरु खुशी मलाई चाहिदैन
नयाँ शृस्ती तिमी मेरो
सन्सा रै तिमी मेरो
मेरो निम्ती भग्वान को उपहार
होउ तिमी
राग मा तिमी छौ
संगीत मा तिमी नै



Credits
Writer(s): Karna Das
Lyrics powered by www.musixmatch.com

Link