Nischal

तिमी अनि मेरो त्यही एउटै कुरा
लाज नमानी बोल जीवनको भाका
तिमीलाई नै चाल छैन, खै, के भन्छौ मलाई
अमूल्य यो समय दिन्छु तिमीलाई
आफूलाई हेर, के देख्दैनौ मलाई?
संसार छोडी आयाै मेरो

यो जीवनमा, यो जीवनमा
जीवनमा, जीवनमा

अघि-अघि तिमी बाटो मलाई देखाउँदै
आज फेरि कहाँ बिलायाै?
हाम्रो अर्को भेटमा देखाउनेछु तिमीलाई
साना-साना तारा, चम्किला तिम्रा आँखा
सुन्ने गर तिमी मलाई कहिलेकाहीँ
भन्नु केही छैन मलाई तर

यो जीवनमा, यो जीवनमा
जीवनमा, यो जीवनमा

यो जीवनमा, यो जीवनमा
यो जीवनमा, यो जीवनमा



Credits
Writer(s): Albatross
Lyrics powered by www.musixmatch.com

Link