Yo Manko Chanana

यो मनको चाहना हो, हो, तिमी टाढा नहौ, माया
तिमी सँगै बस
हो, तिमी सँगै बस
चाहे तिमी गुनासो गर, चाहे तिमी गाली गर
तर तिमी सँगै बस, हो, तिमी सँगै बस

तिमी आकाश, म धर्ती, दुई हृदयको यो प्रीति
हे, तिमी आकाश, म धर्ती, दुई हृदयको यो प्रीति

जूनतारा साक्षी राखी कसम खाएको
तिमीलाई सम्झी मैले यो गीत गाएको

यो मनको चाहना हो, हो, तिमी टाढा नहौ, माया
तिमी सँगै बस, हो-हो-हो, हो, तिमी सँगै बस
हो, चाहे तिमी गुनासो गर, हो, चाहे तिमी गाली गर
तर तिमी सँगै बस
हो-हो, हो, तिमी मसँगै बस

फूलजस्तै हाम्रो माया फक्राउने हो, प्रिया
तिम्रै साथमा हाँस्ने हो, रमाउने हो, प्रिया
हा, फूलजस्तै हाम्रो माया फक्राउने हो, तिमी मेरो प्रिया
तिम्रै साथमा हाँस्ने हो, रमाउने हो, प्रिया, हो

हो, फूलजस्तै हाम्रो माया फक्राउने हो, प्रिया
तिम्रै साथमा हाँस्ने हो, रमाउने हो, प्रिया
हो, रमाऊँ

हो, यो मायाको गीत सधैँ-सधैँ गाउँछु मैले, हो
तिम्रो छायामा सारा संसार पाउँछु मैले

यो, यो मनको चाहना हो, हो, तिमी टाढा नहौ, माया
तिमी सँगै बस, हो-हो-हो
हो, तिमी गुनासो गर तर-



Credits
Lyrics powered by www.musixmatch.com

Link