Kasto Maya Laye

कस्तो माया लाएँ मैले, "प्रिय" भनी बोलाउन नमिल्ने?
कस्तो माया लाएँ मैले, "प्रिय" भनी बोलाउन नमिल्ने?
कस्तो नाता गाँसेँ मैले
कस्तो नाता गाँसेँ मैले, दिलमा राखी सजाउन नमिल्ने?
दिलमा राखी सजाउन नमिल्ने

व्यर्थै मैले सजाएछु सपनाहरू उनीसँग जिउने
हो, व्यर्थै मैले सजाएछु सपनाहरू उनीसँग जिउने
परिधिले बाँध्यो उसलाई, परिधिले बाँध्यो उसलाई
किन मैले पिउने? किन मैले पिउने?

हाँगै भाँच्यो हुरीले, फेरि-फेरि जोड्न नमिल्ने

कस्तो नाता गाँसेँ मैले
कस्तो नाता गाँसेँ मैले, दिलमा राखी सजाउन नमिल्ने?
दिलमा राखी सजाउन नमिल्ने

भाग्यमा नै थिएन कि उनी मेरो हुनलाई
हो, भाग्यमा नै थिएन कि उनी मेरो हुनलाई
धेरै गाह्रो भयो मलाई, धेरै गाह्रो भयो मलाई
बिर्सी जान उसलाई, बिर्सी जान उसलाई

फूल टिपेँ उसको लागि, शिरैमा सिउरिन नमिल्ने

कस्तो नाता गाँसेँ मैले
कस्तो नाता गाँसेँ मैले, दिलमा राखी सजाउन नमिल्ने?
दिलमा राखी सजाउन नमिल्ने



Credits
Writer(s): Rajshukra Limbu
Lyrics powered by www.musixmatch.com

Link