Nau Lakhey Tara

नौ लाखे तारा मुनि
आउला के तिमी फेरि
नौ लाखे तारा मुनि
गाउला के आज फेरि

इन्स्ट्रुमेन्टल

सोचे जस्तै भइदिने भए
सबै ठीकै हुन्थ्यो
खोजे जस्तै माया पाए
सबै खुसी हुन्थ्यो

सोचे जस्तै भइदिने भए
सबै ठीकै हुन्थ्यो
खोजे जस्तै माया पाए
सबै खुसी हुन्थ्यो

तर आज किन हो किन
यो मनले
सताई
रहन्छ
हो किन

नौ लाखे तारा मुनि
आउला के तिमी फेरि
नौ लाखे तारा मुनि
गाउला के आज फेरि



Credits
Lyrics powered by www.musixmatch.com

Link