No Entry (feat. Anjana Saru)

Boy माछिलाई खोलिको लेउ मलाइ आउँ देउन तिम्रो छेउ
जोवानै बित्ला गरियता उता चिन्ता नगर मा यतै छु त
कोहि नाचे छेउ छेउमा कोहि नाचे बिच्च बिच्चामा
तिमि मा नाचौ संगै तिजको गीतमा
Girl बुझी सके तिम्रो दाउ
मेरो दिलमा बस्ने छैन है ठाउ
छेउमा नसर अन्त कतै जाउ
गुलियो मिठो भो एक्लै खाउ
कोहि नाचे छेउछेउमा कोहि नाचे बिच्च बिच्चमा
तिमि संग नाच्नु छैन तिजको गीतमा
Boy सिकारीलाई राना र बन बिचार के छ लौ आजै भन
नराख मनमा लुकाइ चाह चर्चा हुने देउ हाम्रो जोडी छ आहा
कोहि नाचे छेउ छेउमा कोहि नाचे बिच्च बिच्चामा
तिमि मा नाचौ संगै तिजको गीतमा
Girl तारालाई दिउसै झार्ने
कुरा गर्छौ नि छक्कै पार्ने
नमिल्छ जोडा न रुप रंग
जोरी नखोज मै राम्री संग
कोहि नाचे छेउछेउमा कोहि नाचे बिच्च बिच्चमा
तिमि संग नाच्नु छैन तिजको गीतमा
Boy धेरै हेला नगर भो परौली फेला मै जस्तो को
पछुतो होला अहिले ख्याल गर तिमीलाई सुहाउने मा नै छु त
कोहि नाचे छेउ छेउमा कोहि नाचे बिच्च बिच्चामा
तिमि मा नाचौ संगै तिजको गीतमा
कोहि नाचे छेउ छेउमा कोहि नाचे बिच्च बिच्चामा
तिमि मा नाचौ संगै तिजको गीतमा
Girl बिचरा लाइ भ्रम रै छ
म जतिको लौ राम्री कोइ छ
ऐनामा हेर्नु एकफेर झट्ट
झुक्केर नि हेर्दैनन फ्याट्ट
कोहि नाचे छेउछेउमा कोहि नाचे बिच्च बिच्चमा
तिमि संग नाच्नु छैन तिजको गीतमा



Credits
Writer(s): Krishna Raj Bhandari
Lyrics powered by www.musixmatch.com

Link