Harek Saas Sita (Acoustic)

मध्य रातको सुन्यतामा मन भित्र नियालेर हेर्दा गुन्जीन्छ्न् हजारौं सोचहरु
टोलाउदै अध्यारोमा, गुनगुनाउदै यो गीत
कसरी मनका सबै कुरा खोलु, कसरी निकालु?
भागेछु म, आफैबाट टाढा, धेरै टाढा
जीवनको अर्थ खोज्दा खोज्दै अनन्त गहिराइमा
आकाशको कालो बादल जस्तै आज बर्सन मन छ मलाई

लिएको हरेक साससित, हरेक साससित
हरेक साससित, हरेक साससित, हरेक साससित
हरेक साससित, हरेक साससित, हरेक साससित

सोचेको थिईन जीवनले यस्तो मोड लिन्छ भनेर
मेरो हिजो र भोलिसंग अडकेर
सपनै सपनाको घर बनाएर
बसिरहेको छु म एउटै ठाउँमा
मेरो आजलाई गुमाएर

बर्सिन देउ मलाई
आकाशको कालो बादल जस्तै
आज बर्सन मन छ मलाई
लिएको हरेक साससित, हरेक साससित
हरेक साससित, हरेक साससित, हरेक साससित
हरेक साससित, हरेक साससित, हरेक साससित

आँखा भित्र लुकाइ रहेकोछौ
तिमी पनि सायद
केही मनका कुराहरू
महसुस गरेँ
तर नबुझे झै गरिदिएँ

बर्सिन देउ मलाई
देउ मलाई, ओ, ओ
हरेक साससित
हरेक साससित
Oh-whoa-oh, oh-whoa-oh, oh-whoa-oh, yeah-yeah
Oh-whoa, yeah, oh-whoa, yeah
हरेक साससित, हरेक साससित
Oh, yeah, yeah, yeah
हरेक साससित, ooh
Ooh, ooh, yea-yea-yea, ooh, oh



Credits
Writer(s): Astha Tamang-maskey
Lyrics powered by www.musixmatch.com

Link