Bhatkeko Ghar

हो हो हो हो हो, हो हो हो हो हो, हो हो हो हो हो
हो हो हो हो हो, हो हो हो हो हो, हो हो हो हो हो

भत्केको घर बनाउँदा तेरो, बनेको घरै भत्किन्छ मेरो
भत्केको घर बनाउँदा तेरो, बनेको घरै भत्किन्छ मेरो
जूनकीरी रोजिस जूनलाई छोडी, आफ्नै जिन्दगी पारिस अँधेरो

मायाको अर्थ के थाहा तँलाई
बुझिन्न माया मनैदेखि नलाई
बुझिन्न माया मनैदेखि नलाई
बुझिन्न माया मनैदेखि नलाई
बुझिन्न माया मनैदेखि नलाई

हो हो हो हो हो, हो हो हो हो हो, हो हो हो हो हो
हो हो हो हो हो, हो हो हो हो हो, हो हो हो हो हो

के हो र जाबो सिन्दुरको धर्को? मेटिए एउटा, थपिन्छ अर्को
के हो र जाबो सिन्दुरको धर्को? मेटिए एउटा, थपिन्छ अर्को
आफ्नै छायाँ त छुटी जान्छ भने, को दिन्छ साथ जिन्दगी भरको?

जल्यो मन आज नकोरी सलाई
बुझिन्न माया मनैदेखि नलाई
बुझिन्न माया मनैदेखि नलाई
बुझिन्न माया मनैदेखि नलाई
बुझिन्न माया मनैदेखि नलाई

उहाँको अवस्था critical छ
समयमै उपचार भएन भने यसै भन्न सकिन्न

ऊ बेला माया गरिनस् तैँले, एक तर्फी माया गरेथेँ मैले
ऊ बेला माया गरिनस् तैँले, एक तर्फी माया गरेथेँ मैले
किन तड्पिन्थेँ म? किन पर्खिन्थेँ? अर्कै छ मनमा भन्ने थाहा भए पहिले

समय उसलाई, घडी दिइस् मलाई
बुझिन्न माया मनैदेखि नलाई
बुझिन्न माया मनैदेखि नलाई
बुझिन्न माया मनैदेखि नलाई
बुझिन्न माया मनैदेखि नलाई

हो हो हो हो हो, हो हो हो हो हो, हो हो हो हो हो
हो हो हो हो हो, हो हो हो हो हो, हो हो हो हो हो



Credits
Writer(s): Avi Chhetri Samarpan
Lyrics powered by www.musixmatch.com

Link