Himchulima Gham Lagyo

आयो है पाल्पाली शीरैमा ढाका टोपी ढल्कै
आयो है पाल्पाली शीरैमा ढाका टोपी ढल्कै

हिमचुलीमा घाम लाग्यो घमाइलो
हिमचुलीमा घाम लाग्यो घमाइलो
आफ्नै गाउँ आफ्नै ठाउँ लाग्छनै रमाइलो
हो आफ्नै गाउँ आफ्नै ठाउँ लाग्छनै रमाइलो
माया फेवा तालैमा गाउँघर की कान्छीले पर्यो जालैमा
माया फेवा तालैमा गाउँघर की कान्छीले पर्यो जालैमा

कोदोको ढिंडो खन्थियौं चौरी गाईको दूधसँगै
कोदोको ढिंडो खन्थियौं चौरी गाईको दूधसँगै
हस्थियौं बोल्थियौं इसाराले गुराँसको फूल सँगै
कता गयौ कहाँ गयौ त्यो मनमा छैन कि
आजभोलि भेटै हुन्न बढ्दै गाछ झन् झन् की
हो आजभोलि भेटै हुन्न बढ्दै गाछ झन् झन् की

हिमचुलीमा घाम लाग्यो घमाइलो
आफ्नै गाउँ आफ्नै ठाउँ लाग्छनै रमाइलो
हो आफ्नै गाउँ आफ्नै ठाउँ लाग्छनै रमाइलो
माया फेवा तालैमा गाउँघर की कान्छीले पर्यो जालैमा
माया फेवा तालैमा गाउँघर की कान्छीले पर्यो जालैमा

ये है कान्छा गुराँस फुल्यो त्यो पारी बनैमा
थाहै न पाई बस्यौ नी मेरो मनैमा
हो थाहै न पाई बस्यौ नी मेरो मनैमा

सारङ्गीकाे सुरै मिठो मादलुकाे तल
सारङ्गीकाे सुरै मिठो मादलुकाे तल
यही बेलामा आँट कान्छी जोवन ढल्की जाला
वारी डाँडा पारी हिमाल नाच्यो डाफे चरी
छोडी गयौ भने मलाई मन बुझौ कसरी
हो छोडी गयौ भने मलाई मन बुझौ कसरी

हिमचुलीमा घाम लाग्यो घमाइलो
हिमचुलिमा घाम लाग्यो घमाइलो
आफ्नै गाउँ आफ्नै ठाउँ लाग्छनै रमाइलो
हो आफ्नै गाउँ आफ्नै ठाउँ लाग्छनै रमाइलो
माया फेवा तालैमा गाउँघर की कान्छीले पर्यो जालैमा
माया फेवा तालैमा गाउँघर की कान्छीले पर्यो जालैमा

आयो है पाल्पाली शीरैमा ढाका टोपी ढल्कै
आयो है पाल्पाली शीरैमा ढाका टोपी ढल्कै



Credits
Writer(s): Arjun Kaushal
Lyrics powered by www.musixmatch.com

Link