Bacha Kasam

बाचा कसम हराइदियो खुसि मेरो जलाई दियो
बाचा कसम हराइदियो खुसि मेरो जलाई दियो
त्यो पापीले
त्यो पापीले छलगरि छलगरि माया मेरो भुलाइदियो
बाचा कसम हराइदियो खुसि मेरो जलाई दियो

एकान्त यो मन भित्र सुटुक्क उ पसिदियो
हो एकान्त यो मन भित्र सुटुक्क उ
सुटुक्क उ पसिदियो
माया बसने ठाउ भरि घाउवैघाउ बनाइदियो
त्यो पापीले
त्यो पापीले छलगरि छलगरि माया मेरो भुलाइदियो
बाचा कसम हराइदियो

अमृत भनि बिस घोली आखा भरि आखा भरि आँसु दियो
हो अमृत भनि बिस घोली आखा भरि आखा भरि आँसु दियो
हृदयमा पिडा रोपी मुटु मेरो बिझाइदियो
त्यो पापीले
त्यो पापीले छलगरि छलगरि माया मेरो भुलाइदियो
बाचा कसम हराइदियो खुसि मेरो जलाई दियो
त्यो पापीले
त्यो पापीले छलगरि छलगरि माया मेरो भुलाइदियो
बाचा कसम हराइदियो



Credits
Writer(s): Komal Prasad Malla Shrestha, Nhyoo Bajracharya
Lyrics powered by www.musixmatch.com

Link