Kaha Hola Ghar

कहाँ होला घरबार, कहाँ होला गाउँ?
कहाँ होला घरबार, कहाँ होला गाउँ?
चिट्ठी लेखी पठाउँला है, के हो तिम्रो नाउँ?
चिट्ठी लेखी पठाउँला है, के हो तिम्रो नाउँ?

कहाँ होला घरबार, कहाँ होला गाउँ?

चैट, चैट, चै
चैट, चैट, चै

हिमालचुली पल्लोपट्टि छ्याङछ्याङ गर्ने खोला
हिमालचुली पल्लोपट्टि छ्याङछ्याङ गर्ने खोला
लुकीचोरी लाउँछु माया, बिन्ती नभन्नुहोला
लुकीचोरी लाउँछु माया, बिन्ती नभन्नुहोला

हिमालचुली पल्लोपट्टि छ्याङछ्याङ गर्ने खोला

चैट, चैट, चै
चैट, चैट, चै

पानी पऱ्यो पानधारेमा, घाम लग्यो वरमा
पानी पऱ्यो पानधारेमा, घाम लग्यो वरमा
जता हेऱ्यो माया मात्रै, कहिले लगूँ घरमा?
जता हेऱ्यो माया मात्रै, कहिले लगूँ घरमा?

पानी पऱ्यो पानधारेमा, घाम लग्यो वरमा

चैट, चैट, चै
चैट, चैट, चै

फूल दिए ओइलाइजाला, औँठी लैजाऊ चिनो
फूल दिए ओइलाइजाला, औँठी लैजाऊ चिनो
भुले पाप लाग्ला है यो सोझो ठिटो
भुले पाप लाग्ला है यो सोझो ठिटो

कहाँ होला घरबार, कहाँ होला गाउँ?

चैट, चैट, चै
चैट, चैट, चै
चैट, चैट, चै
चैट, चैट, चै



Credits
Writer(s): Karma Band
Lyrics powered by www.musixmatch.com

Link