Kahi Daiba

कहीं दैव दुखमाथि दुख थपिदिन्छ
कहीं दैव दुखमाथि दुख थपिदिन्छ
धसिएको धरामाथि आकाश खसिदिन्छ
धसिएको धरामाथि आकाश खसिदिन्छ
कहीं दैव दुखमाथि दुख थपिदिन्छ
कहीं दैव दुखमाथि दुख थपिदिन्छ
धसिएको धरामाथि आकाश खसिदिन्छ
धसिएको धरामाथि आकाश खसिदिन्छ

भाग्य सबै पखालेर लगेपछि नियतीले
भाग्य सबै पखालेर लगेपछि नियतीले
अभागीलाई कहाँ छाड्छ हो
अभागीलाई कहाँ छाड्छ, सधैं बिपत्तिले
सधैं बिपत्तिले
जति पीर लुकाए नि आँशु झरिदिन्छ
जति पीर लुकाए नि आँशु झरिदिन्छ
धसिएको धरामाथि आकाश खसिदिन्छ
धसिएको धरामाथि आकाश खसिदिन्छ

जे गरे नि हुन्न रैछ दैव लागेपछि
जे गरे नि हुन्न रैछ दैव लागेपछि
खुशी रोज्नु व्यर्थै रैछ हो
खुशी रोज्नु व्यर्थै रैछ कर्मै हारेपछि
कर्मै हारेपछि
अचानोले सधैं सधैं चोट खपिदिन्छ
अचानोले सधैं सधैं चोट खपिदिन्छ
धसिएको धरामाथि आकाश खसिदिन्छ
धसिएको धरामाथि आकाश खसिदिन्छ



Credits
Lyrics powered by www.musixmatch.com

Link