Aaja Bholi

आजभोलि नीदै छैन, सत्य, सत्य, तिम्रो कसम, तिम्रो कसम, तिम्रो कसम
मलाई पनि त्यस्तै हुन्छ, धरोधर्म, तिम्रो कसम, तिम्रो कसम, तिम्रो कसम
हो, आजभोलि नीदै छैन, सत्य, सत्य, तिम्रो कसम
मलाई पनि त्यस्तै हुन्छ, धरोधर्म, तिम्रो कसम

आधी-कुम चोलीले
लट्ठै पार्यो मोहनी बोलीले
मार्यो मलाई नजरको गोलीले

Hmm, आजभोलि नीदै छैन, सत्य, सत्य, तिम्रो कसम
मलाई पनि त्यस्तै हुन्छ, धरोधर्म, तिम्रो कसम, तिम्रो कसम, तिम्रो कसम
आजभोलि नीदै छैन, सत्य, सत्य, तिम्रो कसम, तिम्रो कसम, तिम्रो कसम

कस्तो हुन्छ पिरती बल्ल थाहा पाएँ
मैले पनि भोक, प्यास सबै नै हराएँ
हो, कस्तो हुन्छ पिरती बल्ल थाहा पाएँ
मैले पनि भोक, प्यास सबै नै हराएँ

पिरतीको तिर्सनाले जिउनु-मर्नु पार्यो, जिउनु-मर्नु पार्यो, जिउनु-मर्नु पार्यो
किन होला मलाई पनि यो मायाले मार्यो, यो मायाले मार्यो?

आजभोलि नीदै छैन, सत्य, सत्य, तिम्रो कसम, तिम्रो कसम, तिम्रो कसम
मलाई पनि त्यस्तै हुन्छ, धरोधर्म, तिम्रो कसम, तिम्रो कसम, तिम्रो कसम

यति चोखो, यति मीठो हुँदो रैछ माया
त्यसैले त अघिपछि देख्छु तिम्रै छाया
हो, यति चोखो, यति मीठो हुँदो रैछ माया
त्यसैले त अघिपछि देख्छु तिम्रै छाया

सपनीमा तिमीलाई सधैँ देख्न थालेँ, सधैँ देख्न थालेँ, सधैँ देख्न थालेँ
पिरतीको सँघारमा मैले पाइला चालेँ, मैले पाइला चालेँ

आजभोलि नीद छैन, सत्य, सत्य, तिम्रो कसम, तिम्रो कसम, तिम्रो कसम
मलाई पनि त्यस्तै हुन्छ, धरोधर्म, तिम्रो कसम, तिम्रो कसम, तिम्रो कसम
आजभोलि नीद छैन, सत्य, सत्य, तिम्रो कसम
मलाई पनि त्यस्तै हुन्छ, धरोधर्म, तिम्रो कसम

आधी-कुम चोलीले
हे, मार्यो मलाई नजरको गोलीले
लट्ठै पार्यो मोहनी बोलीले

हो, आजभोलि नीद छैन, सत्य, सत्य, तिम्रो कसम, तिम्रो कसम, तिम्रो कसम
हो, मलाई पनि त्यस्तै हुन्छ, धरोधर्म, तिम्रो कसम, तिम्रो कसम, तिम्रो कसम



Credits
Lyrics powered by www.musixmatch.com

Link