Malai Phul Maan Parchha

मलाई फूल मन पर्छ, मलाई जून मन पर्छ
मलाई धुन मन पर्छ, भन, तिमी के दिन्छौ?

मलाई फूल मन पर्छ (ए-हे), मलाई जून मन पर्छ (ओ-हो)
मलाई धुन मन पर्छ (ओ-हो), भन, तिमी के दिन्छौ?
फूल दिन्छु म, त्यो जून दिन्छु म
पिरतीको मीठो हर धुन दिन्छु म
तिमी मागी मात्र हेर मसँग, जीवन दिन्छु म
तिमी मागी मात्र हेर मसँग, जीवन दिन्छु म

किन?
मलाई तिमी मन पर्छ
मलाई तिमी मन पर्छ

तिम्रो सुन्दर मुहार देख्दा हिमाल ईर्ष्या गर्छ
तिम्लाई भेट्न बादल पनि पानी बनी झर्छ
मलाई तिमी मन पर्छ
हो, तिम्रो सुन्दर मुहार देख्दा हिमाल ईर्ष्या गर्छ
तिम्लाई भेट्न बादल पनि पानी बनी झर्छ
मलाई तिमी मन पर्छ

हो, मलाई फूल मन पर्छ, मलाई जून मन पर्छ
मलाई धुन मन पर्छ, भन, तिमी के दिन्छौ?
फूल दिन्छु म (हे-हे), त्यो जून दिन्छु म (हो-हो)
पिरतीको मीठो (हे-हे) हर धुन दिन्छु म (हो-हो)
तिमी मागी मात्र हेर मसँग, जीवन दिन्छु म
तिमी मागी मात्र हेर मसँग, जीवन दिन्छु म

किन?
मलाई तिमी मन पर्छ
मलाई तिमी मन पर्छ

मगमग तिम्रो बदन शीतल सुवास छर्छ
तिमी हाँस्दा वसन्त नै टाढै बसाइँ सर्छ
मलाई तिमी मन पर्छ
हो, मगमग तिम्रो बदन शीतल सुवास छर्छ
तिमी हाँस्दा वसन्त नै टाढै बसाइँ सर्छ
मलाई तिमी मन पर्छ

मलाई फूल मन पर्छ (ओ-हो), मलाई जून मन पर्छ (आ)
मलाई धुन मन पर्छ (आ), भन, तिमी के दिन्छौ?
फूल दिन्छु म, त्यो जून दिन्छु म
पिरतीको मीठो हर धुन दिन्छु म
तिमी मागी मात्र हेर मसँग, जीवन दिन्छु म
तिमी मागी मात्र हेर मसँग, जीवन दिन्छु म

किन?



Credits
Lyrics powered by www.musixmatch.com

Link