Amrit Bhani

अमृत भनि पिएथे, विष पो नीले
अमृत भनि पिएथे, विष पो निले
साथि सम्झि जिउँदा, पराई पो पाए
साथि सम्झि जिउँदा, पराई पो पाए
पराई पो पाए
पराई पो पाए
अमृत भनि पिएथे, विष पो नीले

हाँसो सम्झि महिले
हाँसो सम्झि महिले, आँशुमा डुब्न पुगे
आँशुमा डुब्न पुगे
सुख भनि हाँस्दा आज, दुःखमा अल्झि बसे
अमृत भनि पिएथे, विष पो नीले

मुटु साट्ने बाचामा
हो, मुटु साट्ने बाचामा, बिछोड पाए मैले
बिछोड पाए मैले
फुल भनि टिप्दा आज, काँडाको घोचाई पाए
अमृत भनि पिएथे विष पो नीले
अमृत भनि पिएथे, विष पो नीले

साथि सम्झि जिउँदा, पराई पो पाए
साथि सम्झि जिउँदा, पराई पो पाए
पराई पो पाए
पराई पो पाए
अमृत भनि पिएथे, विष पो नीले



Credits
Writer(s): Singh Ji Jaswant
Lyrics powered by www.musixmatch.com

Link