Bhawana Ma Bahakine

भावनामा बहकिने यो मन
खै कसो गरि रोकुँ
सम्झनामा तड्पिन्छ यो मन
खै कसो गरि थामुँ
बेदनाले रुन्छ मन
मायालुसंग जान्छ मन
आँशुले भिज्छ तन
पिडाले जल्छ मन

आऊ आऊ (मेरो जीवनमा)
मेरो जीवनमा
आऊ आऊ
मेरो जीवनमा

जीवनमा मिठो सपना
सजाएको थिएँ
तिम्रो सिउँदो रंगाउने चाह थियो
तर आज अचानकै
सपना टुटी गयो

आऊ आऊ (मेरो जीवनमा)
मेरो जीवनमा
आऊ आऊ
मेरो जीवनमा

सम्झनामा बाँच्न मलाई
धेरै धेरै गार्हो भो
तिमीसंग बिताएका पलहरु गार्हो भो
तर आज अचानकै सम्झनाले
मुटु जलि रह्यो
आऊ आऊ (मेरो जीवनमा)
मेरो जीवनमा
आऊ आऊ
मेरो जीवनमा
आऊ आऊ (मेरो जीवनमा)
मेरो जीवनमा
आऊ आऊ
मेरो जीवनमा



Credits
Writer(s): Raju Lama
Lyrics powered by www.musixmatch.com

Link