Kalo Kalo Raat

कालो कालो रातको तीखो पिडाले
दिन र हप्ता, महिना गर्दै बर्षौ पिरल्यो
कालो कालो रातको तीखो पिडाले
दिन र हप्ता, महिना गर्दै बर्षौ पिरल्यो

मुटुको वेग बढ्यो, सासै रोकियो
सम्झना मा नयन बाट आँसु पोखियो
मुटुको वेग बढ्यो, सासै रोकियो
सम्झना मा नयन बाट आँसु पोखियो
बोल्ने शब्द हराइ गए, ओठै रहिगयो
हो... दिन र हप्ता, महिना गर्दै बर्षौ पिरल्यो

कालो कालो रातको तीखो पिडाले
दिन र हप्ता, महिना गर्दै बर्षौ पिरल्यो

चोट लाग्यो, घाउ बढ्यो दबाइ पाइन
आफ्नै ठान्थे तिमिलाइ तर माया पाइन
चोट लाग्यो, घाउ बढ्यो दबाइ पाइन
आफ्नै ठान्थे तिमिलाइ तर माया पाइन
हास्ने खेल्ने दिन गए, रातै रहिगयो
हो... दिन र हप्ता महिना गर्दै बर्षौ पिरल्यो

कालो कालो रातको तीखो पिडाले
दिन र हप्ता, महिना गर्दै बर्षौ पिरल्यो
बर्षौ पिरल्यो
बर्षौ पिरल्यो
बर्षौ पिरल्यो



Credits
Writer(s): Sabin Rai
Lyrics powered by www.musixmatch.com

Link