Aau Aauna

Ooh
मसँग गाऊ न

Oh, oh, oh, आऊ, आऊ न, मसँग गाऊ न
हाम्रो यो जोबन अनमोल छ, खेर नफाल न
No, no, no, नरिसाऊ न, एकफेर हाँस न
यो संसार कति रमाइलो छ, आँखा खोल न
आऊ न

आऊ न, मसँग गाऊ न, आऊ न
आऊ न, मसँग गाऊ न, आऊ न
आऊ न, मसँग गाऊ न

यो उमेरमा उदासी किन? (यो उमेरमा उदासी किन?)
जवानीमा एक्लो किन? (किन, तिमी एक्लो किन?)
हो, यो उमेरमा उदासी किन?
जवानीमा एक्लो किन?

ओ मायालु, यता हेर न
मेरो मनको कुरा सुनिदेऊ न
तिम्रो-मेरो मुटु साटौँ न
आऊ मायालु, प्रीति गाँसौँ न

Oh, oh, oh, आऊ, आऊ न, मसँग गाऊ न
हाम्रो यो जोबन अनमोल छ, खेर नफाल न
No, no, no, नरिसाऊ न, एकफेर हाँस न
यो संसार कति रमाइलो छ, आँखा खोल न
आऊ न

आऊ न, मसँग गाऊ न, आऊ न
आऊ न, मसँग गाऊ न, आऊ न
आऊ न, मसँग गाऊ न

कति सुन्दर छ तिम्रो मुहार (तिम्रो मुहार)
तिम्रो पाउमा छ वसन्त-बहार (वसन्त-बहार)
हो, कति सुन्दर छ तिम्रो मुहार
तिम्रो पाउमा छ वसन्त-बहार

तिमीलाई देखे दिनै रमाइलो
औँसीको रात हुन्छ उज्यालो
मेरो जीवनमा तिमी आऊ न
हाँसी, खेली सँगै बाँचौँ न

Oh, oh, oh, आऊ, आऊ न, मसँग गाऊ न
हाम्रो यो जोबन अनमोल छ, खेर नफाल न
No, no, no, नरिसाऊ न, एकफेर हाँस न
यो संसार कति रमाइलो छ, आँखा खोल न
आऊ न

आऊ न, मसँग गाऊ न, आऊ न
आऊ न, मसँग गाऊ न, आऊ न
आऊ न, मसँग गाऊ न, आऊ न
आऊ न, मसँग गाऊ न, आऊ न, yeah

आऊ न, मसँग गाऊ न (आऊ न)
आऊ न (आऊ न, मसँग गाऊ न), आऊ न
आइदेऊ तिमी मेरो जीवनमा, मायालु, मायालु, मायालु (आऊ न, मसँग गाऊ न, आऊ न)
आइदेऊ तिमी मेरो जीवनमा (आऊ न, मसँग गाऊ न, आऊ न)
आऊ न, ooh (आऊ न, मसँग गाऊ न, आऊ न)



Credits
Writer(s): Nima Rumba
Lyrics powered by www.musixmatch.com

Link