Madhu Masta

मधुमस्त, मधुमस्त भइरहेछु शीतल लहरमा
मधुमस्त, मधुमस्त भइरहेछु शीतल लहरमा

सपना पो हो कि? बिपना पो हो कि? मृगतृष्णा हो कि?
चन्द्रमा सर्माउँछ, ताराहरू मुस्कुराउँछ, यो मन त्यसै रमाउँछ
हामी सबै आऊँ न, सबै सँगै गाऊँ न
मिलेर यो संसारलाई अँगालेर

Credits
Writer(s): Adrian Pradhan
Lyrics powered by www.musixmatch.com

Link