Kati Maya Laagchha

कति माया लाग्छ रि मै
कति माया लाग्छ रि मै
ढुङ्ग्रे मुन्द्रिको

आमाले माया गरी किनी दिएको
आमाले माया गरी किनी दिएको
पोल्टाको पेवा पैसा गनि दिएको
आमाले माया गरी किनी दिएको (हो, हो, हो)
आमाले माया गरी किनी दिएको

हो-हो-हो-हो-हो-हो-हो
ला-ला-ला-ला-ला-ला-ला

निधारमा टिका, नाँकमा फुली, शिरैमा शिरबन्दी
हो-हो-हो-हो-हो, हो-हो-हो-हो-हो
हो, निधारमा टिका, नाँकमा फुली, शिरैमा शिरबन्दी
गलामा लाउँछु कम्पनी माला
गलामा लाउँछु कम्पनी माला भएर पियारी

बाबाले माया गरी किनी दिएको
बाबाले माया गरी किनी दिएको
पसिनाको कमाई पोखी दिएको
आमाले माया गरी किनी दिएको (हो, हो, हो)
आमाले माया गरी किनी दिएको

हातमा चुरा, गोडामा कल्लि, नाँकैमा बुलाकी
हो-हो-हो-हो-हो, हो-हो-हो-हो-हो
हो, हातमा चुरा, गोडामा कल्लि, नाँकैमा बुलाकी
कानैमा लाउँछु चेप्टा सुन हजुर
कानैमा लाउँछु चेप्टा सुन हजुर, शिरैमा शिरफुल

दाजुले माया गरी किनी दिएको
दाजुले माया गरी किनी दिएको
पसिनाको कमाई पोखी दिएको
आमाले माया गरी किनी दिएको (हो, हो, हो)
आमाले माया गरी किनी दिएको

कत्ति माया लाग्छ रि मै
कत्ति माया लाग्छ रि मै
ढुङ्ग्रे मुन्द्रिको

आमाले माया गरी किनी दिएको
आमाले माया गरी किनी दिएको
आमाले माया गरी किनी दिएको
आमाले माया गरी किनी दिएको
आमाले माया गरी किनी दिएको



Credits
Writer(s): Shila Bahadur Moktan
Lyrics powered by www.musixmatch.com

Link